NEW TECHNOLOGY जुनसुकै दिर्घ रोग् उपचारको लागी

थाइराइड ग्रन्थि र स्टेम सेल
१. पुतलीको आकारमा हुने थाइराइड ग्रन्थी घाँटीमा हुन्छ । थाइराइडबाट उत्पादन हुने हर्मोन रगतको माध्यमबाट शरीरका विभिन्न तन्तु र अंगमा गई क्यालोरी उपयोग,  अक्सिजन खपत गर्ने, पाचन प्रक्रिया तथा दिमागको कार्यमा सहयोग गर्छ ।यसको सम्पुर्ण नियन्त्रण गर्ने जिम्मा स्टेम सेल अर्थात आमाकोषको हो ।

२. २ करोड ७० लाखभन्दा बढी अमेरिकी कुनै न कुनै प्रकारको थाइराइड समस्याबाट पीडित छन् । १ करोड ३० लाखलाई त आफूलाई थाइराइड लागेको पनि थाहा हुन्न ।

३. थाइराइडको समस्याबाट पुरुषभन्दा महिलाहरु बढी खतरामा हुन्छन् ।

४. थाइराइडमा तीन महत्वपूर्ण हर्मोन हुन्छन् ः थाइरोक्सिन (टी फोर), ट्रिडोथाइरोनाइन (टि थ्रि) र क्यास्टिोनिन । टि थ्रि र टि फोर मानिसको समग्र मेटाबोलिजमका लागि जिम्मेवार मानिन्छन् । क्याल्सिटोनिनले शरीरमा जम्मा भएको क्याल्सियमलाई नियमन गर्न सहयोग गर्छ र हड्डी निर्माणको प्रक्रियालाई निर्देशित गर्छ ।

५. टि थ्रि र टि फोर हर्मोन बन्न आयोडिन आवश्यक पर्छ । आयोडिनको कमी भएका क्षेत्रमा बस्ने विश्वका मानिसलाई थाइराइडसम्बन्धी समस्या हुन्छन् ।

६. टि थ्रि हर्मोनले कार्बोहाइड्रेट र चिल्लोबाट पोषण तत्व शोषण गर्छन्, मांसपेशी निर्माण, शरीरमा अक्सिजन उपयोगजस्ता कार्यमा सहयोग गर्छन् ।

७. थाइराइड हर्मोनको उत्पादन हाइपोथाल्मस र पिट्युरी गन्थीले नियन्त्रण गर्छन्, यी ग्रन्थी दिमागमा हुन्छन् ।

८. थाइराइडमा आउने समस्याको एउटा कारण तनाव पनि हो ।

९. थाइराइडको बढी उत्पादन हुने प्रक्रियालाई हाइपरथाइरोइडिजम भनिन्छ । अमेरिकामा १ हजार जनामा एकजनामा यो समस्या देखिन्छ । यसबाट मेटाबोलिक दर बढ्छ, चिडचिडाहट हुने र तौल घट्ने हुन्छ ।

१०. थाइराइडका लागि आवश्यक पोषक तत्वहरु आयोडिन, टिरोजाइन, भिटामिन बी, भिटामिन ए, सेलेनियम, जिंक आदि हुन् ।

११. थाइराइड रोग लागेको थाहा पाउने बित्तिकै गम्भीर रुपले लिनुपर्छ  र डाक्टरको परामर्श लिइहाल्नुपर्छ । यदि यसलाई गम्भीर रुपले लिइएन भने स्ट्रोक, मुटु रोग, नपुंसकता र अल्जाइमरले असमयमै मृत्युको मुखमा पुग्ने खतरा हुन्छ ।

१२.  थाइराइडलाई सही हालतमा phytoscience Double Stem cell    ले ल्याउछ

WELCOME TO PHYTOSCIENCE NEPAL

PHYTOSCIENCE DOUBLE STEMCELL जसको प्रयोगले मानब सरिरमा नयाँ कोषहरुको स्थापना गरि क्यान्सर, मधुमेह,,मुटुरोग, ब्लडप्रेसर, प्यारालासिस,ब्रेन ट्युमर जस्ता घातक रोगहरुको बिना अप्रेसन ठिक गराउँछ । यस प्रोडक्ट ले युरोप इनोभेसन अवार्ड 2008 प्राप्त गरि बिश्व रेकर्ड राख्न सफल भयको छ । यस कम्पनिले पनि आफ्नो प्रोडक्टलाइ सुचना र प्रबिधिसँग जोडेर बिरामि लाइ उपचार सँगै स्वरोजगार दिने खालको अनलाइन सफ्टवेर मार्फत अनलाइन बिजनेस को अबसर दियको छ । जुनसुकै सेक्टरमा कार्यरत ब्यक्तिहरुले पनि सहजरुपमा काम गर्न सक्नु तथा पिडित बिरामिहरुले सुलभ मुल्यमा प्रोडक्ट प्रयोग गर्न पाउनु यो एउटा सु अबसर हो । यदि तपाइ पनि यो अबसरलाइ प्रयोग गरि स्वस्थ जिबन जिउन साथै स्वरोजगार बन्न चाहानुहुन्छ भने फाइटोसाइन्स ग्लोबल टिम को जुनसुकै ढोका तपाँइकालागि हामि सदैब खुल्ला राख्नेछौ । समस्या पालेर घट्दैन समयमै बिचार पुर्याउनुहोला । डबल स्टिम सेल प्रयोग गरि आफु स्वस्थ बनौ र अरुलाइ पनि स्वस्थ बन्न भनौ एक एक गर्दै हाम्रो समुदाय स्वस्थ बन्छ ।
CONTACT NO :9843612035
Devendra Khadka (Rupak)

Comments

Popular posts from this blog

Double Stemcell को प्रयोगबाट कुनै पनी दिर्घ रोग को उपचार सम्भब छ????